#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
यात्रीजीलाई धन्यवाद। म आफू मगर भए पनि क्षेत्रीसँग विवाह भयो। तर पनि माईती भनेको माईती हुने रहेछ हामी विवाहित महिलालाई। यो अन्तरवार्ता हेर्दै गर्दा फेरि आफ्नै माईतमा गए जस्तो लाग्यो। आमा बोलको सुन्दा पुरै मेरी आमा हजुरआमा ठूली आमा अनि अरूहरू पनि बसेर कुरा गरे जस्तो लाग्यो।
कति सालिन सरल हुनु दो रहेछ राम कुमारी जीको माता लाई नमन त्यसैले आमा छोरी को जमिन आस्मान फरक रहेछ , छोरी ले जिन्दगी भरी घरको भाँडा नमाझी गुल्मी मा हुर्केको जस्तै गरेर रेस्टुरेन्ट र होटल मा काम गर्ने उके बासी नेपाली हरु को आस्था र सम्मान मा घातक मनोवैज्ञानिक हमला गर्नु भयो , आमा जस्तो सरल बने राम्रो हुन्थ्यो वाह ले गुल्मी तानसेन को बाटा तँ राम्रो बनाउन सक्नु भएको छैन अब के नेपाली को मद्दत गर्नु हुन्थ्यो , अहिले राम कुमारी जी को घर , बाङ्ला गाढा के वाह को पुख्र्यौली समपति बाट बनेको भए भन्नु पर्यो अनि वाह कै बोस माकुने ले कति घुस्खोरी को बचाउ र यो देशमा अब हर्क बालेन जस्ता ले सासन गर्छन अनि गुल्मी तँ वर्ष को केही केहीबेर मात्रै बस्नु हुन्छ | वाह पनि विदेशिने भने सुन्यता बाट सुरु गर्नु पर्छ |त्यहीं अर्घाखाँची मा भएको काँग्रेस सभापति को निर्मम हत्या को सफाइ हुनु पर्यो | अब रुसी र चाइना को नेताहरू को फोटो बेचेर भुइ मान्छे लाई नाङो बनायेर नक्कली कम्युनिष्ट हरु को नेपाल मा दिन गयो जस्तो लाग्छ | अब सबै काठमाडौं मा घर र गाढा किन्न नसक्ने ले साम्सद र तलबभत्ता ले कसरी करोड को समपति आर्जन भयो भनेर जब सर्बोच ले घुस्खोरी नेताहरू लाई जेल हुन्छ जस्तै चाइना मा अनि बल्ल नेपाल मा सुशासन हुने छ |
पुर्कोटे लवजआँ समय बितेको थाहै पाइन्चु| निकै आत्मिय लाग्छ यो लवज मच्चिएर हिड्यो भने दुई तीन घण्टामा पुगिन्च आमाको गाऊँ| मेरो बाजेको धेरै इष्ट छन् त्यता| जाँदा गुन्जे आएच भनेर मान सम्मान गर्चन| जिल्ला जोडिएको छ मन जोडिएको छ|
टिकाराम सर, रामकुमारी झाँक्रीकी आमासँग लिनु भएको अन्तरवार्ता साह्रै राम्रो लाग्यो हाम्री आमा गंगामायाँ राई मंशीर १५ मा १९९६ सालमा जन्मनु भएका सँग पनि यस्तो कार्यक्रममा अन्तरवार्ता लिईदिनु भए औधी राम्रो हुन्थ्यो ।
हरि ॐटीका राम सर🙏 हजुरको यो कार्यक्रम अति राम्रो छ। ललितपुरको नख्खिपोर्टमा पनि एक जना १०० बर्षको हजुरआमा हुनुहुन्छ,जस्को ४ जना छोरा बुहारी युके बस्नु हुन्छ,छोरी ज्युवाई इटहरी बस्नुहुन्छ।हजुर आमा अहिले पनि एकजना सहयोगी राखेर बस्नुहुन्छ।वहाको कुरा पनि सुन्नुपर्छ।वहासंग सम्पर्क फोन नं. उपलब्ध गराउने प्रयास गर्नेछु।प्लिज टीका सर्🙏
श्रीमान बितेपछि, पुराना जमाना का आमाहरूले रातो लाउन हुन्न, रातो टीका पोते लाउन हुन्न भन्ने चलन छ, तर आमा ले त्यो रुढीवादी अन्ध विश्वास तोड्नु भएछ, सायद परिवार शिक्षित भएर होला खुशी लाग्यो , तर अब मान्छे मान्छे एकै हो कोही सानो कोही ठूलो हुन्न पानी चल्ने नचल्ने जात भनेर भनेर छुट्याउन हुन्न आमा भनेर पनि सिकाउन हुन अनुरोध ।
आमाको कुरा सुन्दा सारै खुसि लाग्यो आमाको बोलि सुन्दा हाम्रै आमा हजुरामाको बोलि सुने जस्तै भयो , धेरै धेरै धन्यबाद टिका राम सर 🙏🏻 मलाई यो कार्यक्रम अत्ति मन पर्छ ❤️
महान आमा हुन । त्यो बेलामा छोरीलाई त्यो अवसर दिनु, प्रगतिको बाधक नबन्नु आमा महान हुन । उमेर पनि मेरै आमा सरह हुनुहुँदो रहेछ, मेरो आमा पनि आमा जत्तिकै एक्टिभ हुनुहुन्छ । आमाको सयौं शुभजन्मोत्सवको शुभकामना ।
कार्यक्रम राम्रो लाग्यो।बिद्वान पत्रकार हुदाहुदै पनि बाहुन छेत्री गाउँ भन्नू गलत हो।गाउँ सबैको हो। बाहुन छेत्रीले मात्र दूध खान्छन भन्ने आशाय देखियो।दुधदही सबैले खान्छन। समग्रमा कार्यक्रम धेरै राम्रो छ।❤❤❤
मेरि आमा पनि भारत मेघालय शिलाङमा गाई पालेर आदिवासी खासिहरु सङ लड्दै हामीलाई पडाउनु भएको हो।जीवनको धेरै अनुभव छ।अन्तर्वार्ता लिदिनुहुन अनुरोध छ टीका सर।
Mero Aama vanda ni kati dherai thulo hunu hudo raHex amma Kaaas mero Aama ni hunu bhako bhaye 👍👌♥️♥️🩵♥️🩵Aama hjr kati lucky afule pako xora xoriko sabai padai bihe pragati unati sabai dekhna paunu bhako chh Thank you 🙏Sir kasto ramro program leraunu bhako ma🙏
हजुरको यो कार्यक्रम निकै लोकप्रिय छ हुँदै जाँदैछ नछुटाई कार्यक्रम हेर्छु सुन्छु दशकौँ पुराना कुराकानी सुन्न पाउँदा एकछिन् त हराइन्छ कार्यक्रम निरन्तर चलिरहोस् हजुरलाई पनि धेरै धेरै शुभकामना धन्यवाद ।
टिकाराम शर नमस्कार हजुराको हरेक कार्यक्रम नछुटाइ हेर्छु अब पश्चिम तिर जानु भएछ अनुभवी , पुर्व शिक्षक, राजनिती कर्मी, समाजसेवी, अलि अलि पंडित्याइ गर्नु भएको ८६ वर्ष पोखरा महानगरपालिका वडा नं ३१ , शुन्दरी डाडा निवासी बुवाको कुरा सुन्न पनि सान्दर्भिक हुन्छ भन्ने लाग्छ
टिका राम यात्री सर नमस्कार पस्चीम तीर यात्रा मा हुनुदो रैछ । तिरानबे=93 बर्ष कि आम पोखरा सिर्जना चोकमा ईसोर प्रसाद सुबेदी को आम मेरो कान्छी आमा हुनुहुन्छ। हजुर को र आमा को बार्ता सुन्न भन्छ ।
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
You too 66😅😅😅😅 up to
सम्मान सहितको स्वास्थ्य रेखदेख हो पछौरी है आमा त्यो गाउले जीवन अर्गानिक जीवन हो।
(उत्ना = तेती टाढा, यत्ना = यहाँनीर, डीयाँ वा डीँगा = गाई, भैँसी वा वस्तुभाउ, झाम्रे = झ्यउरे गीत, आदी) यी शब्दहरु र लवज तेतातिर प्रयोग गिरन्छ। आमाको अन्तरवार्ता कति कंचन् अनि निश्चल। सायद यस्तैलाई होला अर्ग्यानिक भनेको। धन्यवाद टीकारामजी र सम्पूण टीमलाई 🙏।
हाम्रो गुल्मीको अर्गानिक भाशा।।
यात्रीजीलाई धन्यवाद। म आफू मगर भए पनि क्षेत्रीसँग विवाह भयो। तर पनि माईती भनेको माईती हुने रहेछ हामी विवाहित महिलालाई। यो अन्तरवार्ता हेर्दै गर्दा फेरि आफ्नै माईतमा गए जस्तो लाग्यो। आमा बोलको सुन्दा पुरै मेरी आमा हजुरआमा ठूली आमा अनि अरूहरू पनि बसेर कुरा गरे जस्तो लाग्यो।
कति हसिलि हुनुहुदोरहेछ आमाको कुरा सुनेर रमाइलो लाग्यो आमालाई दीर्घ जिवनको कामना छ ❤❤हाम्रो बुवा पनि 93 बर्षको हुनुहुन्छ भेट्न पाए हुन्थ्यो कि टीका सर
कति हसिलीरसिली अामा। सार्है रमाइलो लाग्यो अामाको कु,रा 🤗😀🙏🙏💖💐💐
मेरी आमाको झल्को आयो। सादर नमन आमालाई ।
कति सालिन सरल हुनु दो रहेछ राम कुमारी जीको माता लाई नमन त्यसैले आमा छोरी को जमिन आस्मान फरक रहेछ , छोरी ले जिन्दगी भरी घरको भाँडा नमाझी गुल्मी मा हुर्केको जस्तै गरेर रेस्टुरेन्ट र होटल मा काम गर्ने उके बासी नेपाली हरु को आस्था र सम्मान मा घातक मनोवैज्ञानिक हमला गर्नु भयो , आमा जस्तो सरल बने राम्रो हुन्थ्यो वाह ले गुल्मी तानसेन को बाटा तँ राम्रो बनाउन सक्नु भएको छैन अब के नेपाली को मद्दत गर्नु हुन्थ्यो , अहिले राम कुमारी जी को घर , बाङ्ला गाढा के वाह को पुख्र्यौली समपति बाट बनेको भए भन्नु पर्यो अनि वाह कै बोस माकुने ले कति घुस्खोरी को बचाउ र यो देशमा अब हर्क बालेन जस्ता ले सासन गर्छन अनि गुल्मी तँ वर्ष को केही केहीबेर मात्रै बस्नु हुन्छ | वाह पनि विदेशिने भने सुन्यता बाट सुरु गर्नु पर्छ |त्यहीं अर्घाखाँची मा भएको काँग्रेस सभापति को निर्मम हत्या को सफाइ हुनु पर्यो | अब रुसी र चाइना को नेताहरू को फोटो बेचेर भुइ मान्छे लाई नाङो बनायेर नक्कली कम्युनिष्ट हरु को नेपाल मा दिन गयो जस्तो लाग्छ | अब सबै काठमाडौं मा घर र गाढा किन्न नसक्ने ले साम्सद र तलबभत्ता ले कसरी करोड को समपति आर्जन भयो भनेर जब सर्बोच ले घुस्खोरी नेताहरू लाई जेल हुन्छ जस्तै चाइना मा अनि बल्ल नेपाल मा सुशासन हुने छ |
बहादुर आमाको बहादुर छोरी राम कुमारी झक्री एक पल्ट प्रधानमन्त्री भएको देख्न पाउ ।
शिरमा पछ्यौरी, निधारमा रातो टिका, कानमा मडरि, नाकमा फुलि र बुलाकि कति सुहाएकाे अामा हजुर।
दिदी त सरल र सान्त रैछीन । रॉमरुमारी त छुच्चि हो ।बुद्धनगर बस्दा को मेरो अनुभव !
पुर्कोटे लवजआँ समय बितेको थाहै पाइन्चु| निकै आत्मिय लाग्छ यो लवज मच्चिएर हिड्यो भने दुई तीन घण्टामा पुगिन्च आमाको गाऊँ| मेरो बाजेको धेरै इष्ट छन् त्यता| जाँदा गुन्जे आएच भनेर मान सम्मान गर्चन| जिल्ला जोडिएको छ मन जोडिएको छ|
धापासी, काठमाडौंबाट हेर्दैछु म, बडा रोचक लाइराछ, आनन्द आइराछ!
टिकाराम सर, रामकुमारी झाँक्रीकी आमासँग लिनु भएको अन्तरवार्ता साह्रै राम्रो लाग्यो हाम्री आमा गंगामायाँ राई मंशीर १५ मा १९९६ सालमा जन्मनु भएका सँग पनि यस्तो कार्यक्रममा अन्तरवार्ता लिईदिनु भए औधी राम्रो हुन्थ्यो ।
आमा छोरी उस्तै। पछी बुढेस कालमा सायद यस्तै देखिनुहुन्छ होला रामकुमारी जी
हरि ॐटीका राम सर🙏 हजुरको यो कार्यक्रम अति राम्रो छ। ललितपुरको नख्खिपोर्टमा पनि एक जना १०० बर्षको हजुरआमा हुनुहुन्छ,जस्को ४ जना छोरा बुहारी युके बस्नु हुन्छ,छोरी ज्युवाई इटहरी बस्नुहुन्छ।हजुर आमा अहिले पनि एकजना सहयोगी राखेर बस्नुहुन्छ।वहाको कुरा पनि सुन्नुपर्छ।वहासंग सम्पर्क फोन नं. उपलब्ध गराउने प्रयास गर्नेछु।प्लिज टीका सर्🙏
यात्री सर हाम्रो पश्चिम भेकमा पनि पुग्नु भएछ धेरै धेरै धन्यवाद छ सरलाई ।
श्रीमान बितेपछि, पुराना जमाना का आमाहरूले रातो लाउन हुन्न, रातो टीका पोते लाउन हुन्न भन्ने चलन छ, तर आमा ले त्यो रुढीवादी अन्ध विश्वास तोड्नु भएछ, सायद परिवार शिक्षित भएर होला खुशी लाग्यो , तर अब मान्छे मान्छे एकै हो कोही सानो कोही ठूलो हुन्न पानी चल्ने नचल्ने जात भनेर भनेर छुट्याउन हुन्न आमा भनेर पनि सिकाउन हुन अनुरोध ।
आमाको कुरा सुन्दा सारै खुसि लाग्यो आमाको बोलि सुन्दा हाम्रै आमा हजुरामाको बोलि सुने जस्तै भयो , धेरै धेरै धन्यबाद टिका राम सर 🙏🏻 मलाई यो कार्यक्रम अत्ति मन पर्छ ❤️
आमा निकै तगडा हुनुहुदो रैछ बोल्न अझै कति तगडा झोर्ले आमा✅ 84 बर्ष पुग्दानि कति तगडा आमा ❤❤
मेरो आमा को जस्तै बोली रहिछ आमा को नि ।।चौरासी पुजा को धेरै धेरै सुभकाना आमा लाई ।।।
महान आमा हुन । त्यो बेलामा छोरीलाई त्यो अवसर दिनु, प्रगतिको बाधक नबन्नु आमा महान हुन । उमेर पनि मेरै आमा सरह हुनुहुँदो रहेछ, मेरो आमा पनि आमा जत्तिकै एक्टिभ हुनुहुन्छ । आमाको सयौं शुभजन्मोत्सवको शुभकामना ।
कार्यक्रम राम्रो लाग्यो।बिद्वान पत्रकार हुदाहुदै पनि बाहुन छेत्री गाउँ भन्नू गलत हो।गाउँ सबैको हो। बाहुन छेत्रीले मात्र दूध खान्छन भन्ने आशाय देखियो।दुधदही सबैले खान्छन। समग्रमा कार्यक्रम धेरै राम्रो छ।❤❤❤
टिकाराम सर यो कार्यक्रमलाई निरन्तरता दिनहुन अनुरोध छ अनि हसिली र संघर्षशिल आमालाई दिर्घ जिवनको शुभकामना
गुल्मीको ठेट भाषा आहा आमाको रमाइलो कुराकानी ❤❤
Kate Mitho boli Aama ko❤❤❤❤❤❤❤
सेवा दर्शन नमस्ते आमालाई कति खुल्ला मन हाशिली जैविक कुराहरू भन्नु भयो आमाले। कार्यक्रम राम्रो छ हजुर निरन्तर जारी राख्नु होला।
Aha kati ramro bichhar ko Ama. My Goodness.
आमा रमाइलो, बाठो हुनुहुँदो रहेछ,, नमन छ वहाँलाई। सुस्वास्थ्य दीर्घायु एबम उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
कार्यक्रमको नाम नै उत्कृष्ट त्यही माथि हाम्री आमाको अन्तरवार्ता वाह !
अहिलेका नयाँ मोडल भनिने नारिले उहाँको पहिरनबाट पनि सिक्नु पर्छ है ।
निकै मिठा कुरा …..! राजनिती भन्दा यस्तै गफ गाफ सुन्न पाईयोस टिका सर !
मेरि आमा पनि भारत मेघालय शिलाङमा गाई पालेर आदिवासी खासिहरु सङ लड्दै हामीलाई पडाउनु भएको हो।जीवनको धेरै अनुभव छ।अन्तर्वार्ता लिदिनुहुन अनुरोध छ टीका सर।
अलि अलि ढिकी जाँताे पधेरी त मैले पनि गरे माँता श्री हजुर का कुरा सुनीरहु लायाे 😊❣️🙏
आमा लाई सम्मान हाम्रो बाबा शीत को सङ्गै को हुदो रहिछ र टीका सर लाई सम्मान छ
गुल्मी अर्घाखाँची को लबज भाषा आफैं मा नाम्रो होस् आ मा लाई नम न छ 🙏🙏🙏
टीका राम सरलाइ धेरै धेरै धन्यवाद आमाको कुरा सुन्दा आनन्द आयो।
कति रमाईलो गफ गाफ आमा को
कति रमाइली आमा, ८३ उमेरमा मा पनि कति सकारात्मक सोचाइ, उज्याली। गाउँ नै उज्यालो हुने
Mero Aama vanda ni kati dherai thulo hunu hudo raHex amma Kaaas mero Aama ni hunu bhako bhaye 👍👌♥️♥️🩵♥️🩵Aama hjr kati lucky afule pako xora xoriko sabai padai bihe pragati unati sabai dekhna paunu bhako chh Thank you 🙏Sir kasto ramro program leraunu bhako ma🙏
आमा पनि नेता झांक्रि ज्यु आमा पर्नु भो सार्है मिसाजिलो हुनुहुदो रहेछ।🙏
हजुरको यो कार्यक्रम निकै लोकप्रिय छ हुँदै जाँदैछ नछुटाई कार्यक्रम हेर्छु सुन्छु दशकौँ पुराना कुराकानी सुन्न पाउँदा एकछिन् त हराइन्छ कार्यक्रम निरन्तर चलिरहोस् हजुरलाई पनि धेरै धेरै शुभकामना धन्यवाद ।
सुन्दरी, बुध्दीजिवी आमा नमन ! बिषय बस्तु र व्यक्तिको छनोटगरि कार्यक्रम तयार , संचालन एवं प्रस्तुती गर्ने टीकाजीलाई
धन्यवाद।
आमा को कुरा राम्रो छ कार्यक्रम प्रस्तोता को प्रस्न शैली झन राम्रो मिथास नम्र
मज्जा आयो, बुढा पाकाहरुको कुरा सुन्नु भन्थे ❤❤
दर्शनःआमा हजुर💞🙏
धेरै कुरा सुन्न र बझ्न पाईयाे अामा बाट🙏🙏🙏🙏
Very interesting and inspirational life journey, Jay hos Amaa.🙏🇺🇸
अर्ग्यानिक कुरा भाषा लवज साह्रै मज्जा लाग्यो 😂 राम्रो लाई नाम्रो भनेको अझ ओर्गानिक😂❤❤🎉🎉
हाम्रो गाउँको आमा खुसी लाग्यो सर
हामी त गामको हो कर ! गुल्मेली भाषा सारै मीठो लाग्छ
म अहिले साउदी बाट हेर्दै छु ! सारै राम्रो लाग्यो ! तेसैमा मेरो मन पर्ने पत्रकार मा टिकाराम यात्री पनि हो तेसैले ! ❤❤❤
त्यो बेलाको जीवनशैली यस्तै रहेछ । आमालाई नमस्कार !
आमामा नमन।सारै हशिली रमाइली।
Kati hasili aama 🙏🙏
आमालाई नमन ! छाेराछाेरि सारै राम्राे जन्माउनु भएकाे छ। देशलाई ठुलाे गुन लाउनुभकाे छ आमा!
आमाको कुरा कत्ति राम्रो लाग्यो पहिलाको कुरा सुन्दा आनन्द लाग्ने ❤️❤️❤️🙏🙏
नेपालमा अरू धेरै सुनियो देखियो हेरीयो अबत कीनहो,,कीन यही प्रोग्राम मन पर्छ।कीनकी हामी तेही थीयाैं हाैं,र रहीरन्छाै।🙏❤️
बल्ल आनन्द आयो आमा को कुरा सूंन्दा आमा को जये होस🙏
Ram k j laai 1 choti bhetna man xa
कति रमाइली हुनुहुँदो रैछ आमा😘🙏🙏🙏🙏
टिकाराम शर नमस्कार
हजुराको हरेक कार्यक्रम नछुटाइ हेर्छु
अब पश्चिम तिर जानु भएछ
अनुभवी , पुर्व शिक्षक, राजनिती कर्मी, समाजसेवी, अलि अलि पंडित्याइ गर्नु भएको ८६ वर्ष पोखरा महानगरपालिका वडा नं ३१ , शुन्दरी डाडा निवासी बुवाको कुरा सुन्न पनि सान्दर्भिक हुन्छ भन्ने लाग्छ
आमा को कुरा सुन्दा सारै मिठो लागेयो
आमा सँगै तपाईंको पनि मुस्कान गजब आयो के हार्दिक नमन आमा🙏🙏
हामीले पनि हेर्यौं, आमा सँगको कुराकानी गज्जब मन पर्यो ।
साच्चिकै आज गौरवान्वित भएको अनुभव भयो!नमन आमा उच्च सम्मान।🙏🇳🇵🙏
म हाल पोर्तुगल बाट हो,मलाई हजुरको कार्यक्रम एकदम मन पर्छ ।हजुरको तितामिठा कुराले कार्यक्रम सुन्न र हेर्न झन प्रेरित पर्छ।❤❤❤
आमाको नाम रणकुमारी झाक्री हो,रामकुमारी त छोरीको नाम हो ।❤
कति राम्रि अामा हाैउ
बधाइ छ आमालाइ मीठो अनुभव सुनाउनु भो ….
अनुहार त ठ्याक्कै मेरो आमाको जस्तै 😊😊❤❤🙏🙏
सर नमस्कार🙏 , गगन थापाको हजुरबुबा 101 बर्षको हुनुहुन्छ उहालाई पनि हजुरको पाहुना बनाउदा राम्रो हुन्थ्यो हजुर ।🙏
धेरै राम्रो कार्य गर्नु भाको छ सर 🙏❤️
आमालाई ढोग दिया, I had chance to meet Ram Kumari jee couple years ago in Palpa.. बहादुर आमाकी बहादुर छोरी ❤
Respect❤ aama ❤❤
Rajnetri janmaunu bhayo ama! Jhorle ama❤❤❤
kati mitho boli ani hasili ama naman amalai 🙏🙏😊
आमा को कुरा सुन्दा ती दिन को याद आयो❤❤❤❤
रमाइलो हुनुहुदो रहेछ आमा ♥️♥️🙏🙏🙏
सारै आनन्द आयो आमाको आर्गानिक कुरा सुन्दा ❤❤
Wow हाम्रो छिमेकि हजुर आमाको पनि Interview आइसकेछ साह्रै खुसी लाग्यो 😊200 बर्ष सम्म देख्न पाइयोस् 🙏
Hamro purkot ramro purkot 🌺🌺🌺
आमालाई नमन् यात्री सर लाई साधुबाद
❤❤❤आमा 🙏🙏. proud of you.
सारै राम्रो यो कार्यक्रम निरन्तर चलिरहोस
Oho amma kura Sunda balapan ko kura haru gau ma ramailo garayko Sam samjana aayo aakha bata assu pani aayo tapailai dherai dhanyebad
Ama lai Dherai dherai naman ama !
❤❤😂राम्रो लाग्यो आमाको कुरा हसिलो अनुहार मिठाकुरा
kati ramri kati saral kati imandar ama
मनोमहक र अबिस्वास्निय कार्यक्रम मिठो लाग्यो।
आमा झोर्ले🙏🙏🙏
bichara kti sojho aama ❤ बोल्न नजानेर ढाटे क्यरे भन्नू हुन्छ ।🙏🙏
Super ❤❤
अाम गोत गइछिन् छोरी। सार्है बाठी अामा😊🙏
मज्जा आयो नमन
मेरो पनि गुनासो थियो। पूर्व र खाली काठमाडौँ केन्द्रित मात्रै गफ नगर्ने।
हाम्रो तिर रोधि लाइ झाम्रे भनिन्छ को टिकाराम सर
Sunirahanu jasto Amako kura ananda lageo🙏🙏😍😍god bless
Beautiful ama dherai intelligent hunuhudo rahex
आजकलका मान्छे त सु आयो भनेर कोठा भित्र पस्छन😂😂
टिका राम यात्री सर नमस्कार
पस्चीम तीर यात्रा मा हुनुदो रैछ ।
तिरानबे=93 बर्ष कि आम पोखरा सिर्जना चोकमा ईसोर प्रसाद सुबेदी को आम मेरो कान्छी आमा हुनुहुन्छ।
हजुर को र आमा को बार्ता सुन्न भन्छ ।
Inspiring ! Jay Hos !
Ama lai Namaskar 🙏